मलेसियाबाट श्रीमतीले रुँदै फोन गर्छिन्, उद्धारका लागि श्रीमानको हारगुहार
साउन २५, नेपालगञ्ज | दुई बच्चाकी आमा। घरपरिवारको सल्लाह अनुसार नै मलेसिया पुगिन्। ६ महिना हुन नपाउँदै महिलाले रुँदै घरमा फोन गरेर आफूलाई उद्धार गर्न अनुनय विनय गरिरहेकी छन्।जाँदा श्रीमानको...