पृथ्वीमा पनि ‘ब्ल्याकहोल’ !
मङ्सिर २९, काठमाडौं | ब्ल्याकहोल अन्तरिक्षमा रहेका अँध्यारा गुरुत्वका केन्द्रहरू हुन् । वैज्ञानिकका अनुसार यी केन्द्रहरूले भीमकाय तारापुञ्ज (ग्यालेक्सी) आफ्ना वरिपरि फनफनी नचाउने गर्छन् । यी पिण्डहरूको गुरुत्व यति शक्तिशाली...