क्याबिनेटमा प्रकाश ज्वालाको बचाउ गर्दै पूर्णबहादुरले भने- ‘बटुवालाई हैन, दोषीलाई कारवाही गरौं’
फागुन ७, काठमाडौँ | भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग्दै सडकदेखि संसदसम्म आवाज उठिरहेको छ । तर, उनले किन राजीनामा दिनुपर्ने भन्ने कुरा उल्लेख गरिएको प्रतिवेदन भने अहिलेसम्म ‘गोप्य’...