कार्तिक १९, काठमाडौँ | नेपालमा १२३ भाषा बोलिने गरेकोमा छ वटा नयाँ भाषाको पहिचान भएको छ | पहिचान भएका नयाँ भाषामा राना थारू, नार फु, चुम (स्यार), नुब्री (लार्के), पोइके...