बोल्न नदिएको भन्दै बालेनद्वारा मेयर फोरमको बैठक बहिस्कार
कार्तिक १५, काठमाडौँ | काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले बोल्न नदिएको भन्दै उपत्यका मेयर फोरमको बैठक बहिस्कार गरेका छन्।
मङ्गलवार ललितपुर महानगरपालिकामा बसेको फोरमको बैठकमा काठमाडौँ महानगरका मेयर बालेनले पटकपटक बोल्न...