इराकमा बेचिए सात नेपाली चेली, उद्धारका लागि हारगुहार
मङ्सिर २०, काठमाडौं | गैरकानुनी बाटो हुँदै इराक पुगेका सात नेपाली चेली बेचिएका छन् । राम्रो रोजगारीको प्रलोभनमा परेर इराकको कुर्किस्थान पुगेका सिर्जना लिम्बू, शर्मिला कुमाल, अनिता पाइजा मगर, फूलमाया...