मंसिर ५, काठमाडौं । विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पूरा भएको छ ।२०६३ मंसिर ५ गते तत्कालीन नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । तर,...