अमेरिकी ग्रिनकार्ड पाउन अझै कठिन, २० वर्ष पुरानो नियम परिवर्तन हुँदै
असोज ९, काठमाडौँ | अमेरिकी सरकाले अब फड स्ट्याम्प मेडिकेड 'स्वास्थ्य' सरकारी आवास (हाउजिङ) लगायतका सुविधा लिने आप्रवासीलाई ग्रिनकार्ड नदिन सक्ने नियम सार्वजनिक गरेको छ ।
शनिबार प्रस्ताव गरिएको सो नियम...