विपद्का बेला राजनीतिक स्वार्थभन्दा माथि उठेर उद्धारमा जुटौँ : पद्मा अर्याल
काठमाडौँ | नेकपा (एमाले)की सचिव पद्मा अर्यालले विपद्को समयमा सबै राजनीतिक स्वार्थभन्दा माथि उठेर उद्धार, राहत तथा विपद् प्रतिकार्यमा जुट्नुपर्ने बताएकी छन्। बिहीबार सिंहदरबारमा नेपाली कांग्रेसले आह्वान गरेको विपक्षी दलहरूको...