काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले सम्पत्ति विवरण नबुझाउने २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । सम्पत्ति विवरण बुझाउन पार्टीले निरन्तर ताकेता गर्दा पनि २४ जना सांसदले...