आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
काठमाडौँ | काठमाडौँ महानगरपालिकाको उपप्रमुख सुनिता डङ्गोलले आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन दिनुभएको छ । उपप्रमुख डङ्गोलले सामाजिक विकास विभागलाई कामपाले नै तालिम दिएका उद्यमीहरूले उत्पादन गरेका...