कोरियामा नेपाली कामदार मृत्यु, घटनामा दोषीलाई कारबाहीको माग
काठमाडौँ | कोरियामा कृषि कामदार गर्ने म्याग्दीको मालिका गाउँपालिका–१ का २८ वर्षीय तुल्सी पुन मगरको मृत्यु घटनामा दोषीलाई कारबाही गर्न भन्दै अधिकारकर्मीहरुले सोमबार दबाब दिएका छन् । राजधानी सउलबाट झन्डै...