सहकारी समस्याको विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्दै
काठमाडौँ | सहकारी समस्याको विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्दै छ । बालुवाटार स्रोतका केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्ने तयारी छ । बैठकमा सहकारी संस्थाको समस्याका सम्बन्धनमा संसदीय छानबिन विशेष समितिले...