शहिदहरुले बगाएको रगतमा सरकार चलाउनेहरु भष्ट्राचारको खेती गर्दैछन् : नेता रावल
काठमाडौँ | नेकपा एमालेबाट निष्काशित नेता डा. भीम रावलले देशको जगलाई भत्किन नदिन सबै देशभक्तहरु एक भएर अगाडि बढ्नुपर्ने बताएका छन् । बिहीबार पृथ्वी नारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय...