रास्वपाको आरोपपछि प्रहरीको प्रष्टोक्ति- ‘रविलाई सहमतिमै पोखरा लगिएको हो, डायरी हामीले देखेनौँ’
काठमाडौँ | चितवनको साहारा सहकारीको रकम अपचलनसम्बन्धी अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय चितवनले रवि लामिछानेलाई सहमतिमै पोखरा पठाइएको स्पष्ट पारेको छ। चितवन प्रहरीले यो कदम मानव अधिकारको उल्लङ्घन भएको भन्दै...