दुर्गा प्रसाईंका वकिलको आरोप: ‘मंसिर ७ को आन्दोलन रोक्न पक्राउ गरियो’
काठमाडौँ | मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई मंसिर ५ गते भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको घटनामा उनका वकिलहरूले सरकारमाथि आन्दोलन रोक्नका लागि नियोजित रूपमा गिरफ्तारी गरेको आरोप लगाएका छन्। प्रसाईंका वकिलहरू शम्भु...