राष्ट्रिय सभा निर्वाचन : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने
पुस २९ , काठमाडौं | राष्ट्रिय सभा सदस्यको उम्मेदवारले तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने भएका छन् ।
निर्वाचन आयोगले आइतबार राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको चुनाव खर्चको समिा तोकेको...