०८४ मा कसैले गठबन्धन गरेर चुनाव लडौँ भन्यो भने कांग्रेस एक रहँदैन: महामन्त्री थापा
कार्तिक २, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०८४ मा कांग्रेसले गठबन्धन गर्नेभए पार्टी एक नहरने बताएका छन्। नेपाल प्रेस युनियन काठमाडौंको दशैं शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै ०८४ को...