बीआरआईको सम्मेलनमा भाग लिन चीन लागे उपप्रधानमन्त्री श्रेष्ठ
असोज २९, काठमाडौँ | उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ सात सदस्यीय टोलीको नेतृत्व गर्दै ‘तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)’मा सहभागी हुन आज सोमबार चीन प्रस्थान गरेका...