आलमको मुद्दामा बहस सकियो : १५ दिनभित्र बहस नोट र टिपोट पेस गर्न आदेश
कार्तिक २२, रौतहट | रौतहटमा बम विस्फोट गरी सामूहिक नरसंहार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्दामा अन्तिम बहस सकिएको छ। रौतहट जिल्ला अदालतमा...