आज संविधान दिवस, देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै
असोज ३, काठमाडौँ | आज संविधान दिवस, २०८० देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी...