एमाले महोत्तरी अधिवेशन: सहमति हुन नसकेपछि चुनावी प्रक्रिया सुरू
माघ २४, महोत्तरी | नेकपा एमालेको महोत्तरी जिल्ला अधिवेशन सहमतिमा हुन नसकेपछि निर्वाचन प्रक्रियाअगाडि बढाइएको छ । पछिल्लो डेढ दशकयता तदर्थ समितिको भरमा चल्दै आएको एमालेको छैटाैँ अधिवेशन सहमतिमा हुन...