प्रधानमन्त्री प्रचण्डको प्रष्टीकरण- दोषी देखिए महराजी मात्र होइन मलाई पनि हत्कडी लगाए हुन्छ
साउन २९, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छानबिनको क्रममा दोषी देखिए सबैलाई कारबाही गर्ने बताएका छन् । बत्तिसपुतलीमा जारी जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको शुरु गर्दै प्रधानमन्त्री प्रचण्डले छानबिनको...