जेठ २४, काठमाडौँ । दुई महिने मिसन ग्रासरुट अभियान सकेको नेकपा एमालेले अर्को एक वर्षे अभियान सुरु गर्दैछ ।
२०८१ जेठसम्म सञ्चालन हुने अभियानका लागि नेताहरुको जिम्मेवारी एमालेले ब्यापक हेरफेर गरेको...