जहाज उडाइरहेको समयमा पाइलट निलम्बन गरेपछि निगमका कार्यकारी अध्यक्षलाई सोधियो स्पष्टीकरण
बैशाख ४, काठमाडौँ | नेपाल वायुसेवा निगमको न्यारोबडी विमान गत मंगलबार हङकङबाट काठमाडौं आउँदै थियो । १ सय ३० जना यात्रु राखेर हङकङबाट बेलुकीपख उडेको आरए–४१० उडान नम्बरको न्यारोबडी विमानको...