प्लाष्टिकका सामानले विस्थापित गराउँदै मौलिक हातेकलालाई
काठमाडौँ | घर तथा अफिसमा सजाउने प्लाष्टिकका सामानहरुका बीच मौलिक हातेकला (हस्तकला)ले प्रतिस्पर्धामा चुनौती खेपिरहेको छ ।
दीगो र भरपर्दाे नहुने प्लाष्टिकका समानले मानिसको आकर्षण बढाइरहेको देखिन्छ । कतिपय त नेपाली...