राप्रपाका मन्त्रीद्वारा प्रधानमन्त्रीलाई बुझाए राजीनामा
फागुन १३, काठमाडौँ | सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा दिनुभएको छ । आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर उहाँहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाउनुभएको हो ।