फागुन १७, काठमाडौँ | नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । बुधबार दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएको सो पार्टीले जनाएको छ ।
पार्टी कार्यालय आलोकनगरमा बस्ने बैठकमा पछिल्लो राजनीतिक...