संविधान संशोधनको पक्षमा मतदान गर्ने काँग्रेसको निर्णय
जेठ ३१, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा काँग्रेस संसदीय दलको आज सङ्घीय संसद्...