विराट कोहलीले तोडे सचिन तेन्दुलकरको कीर्तिमान
फागुन ७, काठमाडौँ । भारतका सुपरस्टार ब्याट्स्म्यान विराट कोहलीले भारत र अस्ट्रेलियाबीचको दोस्रो टेस्टमा आइतवार कीर्तिमान तोडेका छन् ।
सर्वकालीन महान ब्याट्स्म्यान सचिन तेन्दुल्करले कम इनिङमा बनाएको २५ हजार अन्तर्राष्ट्रिय रनको...