यस्ता छन् मलेसियाका गृहमन्त्री नेपाल आउनुका दुई उद्देश्य!
माघ १९, काठमाडौँ | तीन दिने भ्रमणका लागि मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इजमायल आज नेपाल आउँदैछन् । साँझ ७ बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेछन् ।
गृह मन्त्रालयको निमन्त्रणमा उनी नेपाल...