गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि
मङ्सिर १८, काठमाडौँ । नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बाँस्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ। आज बिहान एमालेका नेता बाँस्कोटाको भक्तपुर लोकन्थलीस्थित घरको पर्खाल छेउमा शंकास्पद...