गठबन्धनकाे बैठकमा रविकाे दावी: उपप्रधानमन्त्रीसहित गृहमन्त्रालय पनि चाहियाे
पुस ११, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपाका लागि उपप्रधानमन्त्री सहित गृहमन्त्रालयकाे दाबी गरेका छन्।
साेमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा जारी सत्तारूढ गठबन्धनकाे बैठकमा लामिछानेले यस्ताे...