अपराध नियन्त्रणमा कसैले पनि अवरोध गर्न नहुने : मुख्यमन्त्री शाह
काठमाडौँ | सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अपराध नियन्त्रणमा कसैले पनि अवरोध गर्न नहुने बताएका छन् । जिल्ला समन्वय समितिले बुधबार धनगढीमा आयोजना गरेको ‘आर्थिक वर्ष २०८१-०८२ को वार्षिक प्रगति...