चुनाव आउँदैछ भनेर सरकारले वृद्ध भत्ताको उमेर हद घटाएको ओलीको आरोप
साउन ६, काठमाडौँ | प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव आउँदैछ भनेर सरकारले वृद्ध भत्ताका लागि ७० वर्षबाट ६८ वर्ष उमेर हद बनाएको आरोप...