सिट बाँडफाँटबारे छलफल गर्न देउवाले बोलाए शीर्ष नेताहरुको बैठक
साउन २३, काठमाडौँ | सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दै छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका हुन् ।...