आउँदो चुनावमा १५० सिट जित्छौं, दुनियाँ चकित पर्नेछ : ओली
भदौ १५, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अगामी निर्वाचनमा १५० सिट जित्ने दाबी गरेका छन् ।
कञ्चनपुरको महेन्द्रनगरमा बुधबार आयोजना गरिएको पार्टीको आमसभालाई सम्बोधन गर्दै ओलीले प्रत्यक्ष र...