घनश्याम भुसालमाथि कारवाही सिफारिस भएपछि योगेशले दिए यस्तो प्रतिक्रिया
जेठ २२, काठमाडौँ | नेकपा (एमाले)को अनुशासन आयोगले स्थायी समिति सदस्य घनश्याम भुसालमाथि कारवाही सिफारिस गरेकोमा सचिव योगेश भट्टराईले असन्तुष्टि जनाएका छन् । उनले आवेग र उत्तेजनामा गरिने क्रिया प्रतिक्रियाले...