पार्टी प्रवेश गर्ने चाहानेलाई ओलीले गरेनन् स्वागत, मञ्चबाटै भने–प्रतिनिधि तोकेर जान्छु
वैशाख २६, काठमाडौँ | नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी प्रवेश गर्न चाहानेहरुलाई स्वागत नगरीकनै काठमाडौं फर्किएका छन् । पोखरामा आयोजित आमसभाका बीच ओलीले विभिन्न पार्टी परित्याग गर्न चाहनेहरुलाई...