प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बागी उम्मेदवारी फिर्ताबारे छलफल
वैशाख १६, काठमाडौं | बागी उम्मेदवारी फिर्ता लिने समय घर्किंदै जाँदा पाँच दलीय गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरपछि बैठक सुरु हुने राष्ट्रिय जनमोर्चाका सचिव...