कांग्रेस मकवानपुरले उम्मेदवार टुंगाे लगायो
वैशाख १२, हेटौंडा । नेपाली कांग्रेस संसदीय समिति मकवानपुरले मकवानपुरको गाउँपालिकाको प्रमुख तथा उपप्रमुखको उम्मेदवारको टुंगाे लगाएको छ । गठबन्धनको निर्णय अनुसार कांग्रेसले मकवानपुरमा रहेका १० वटा पालिकामध्ये पाँच पालिकामा...