प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत
काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त भ्रमण स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिएका छन्। बैठकमा प्रधानमन्त्रीले चीन...