ओलीको काउन्टर रणनीति: गठबन्धनका असन्तुष्टलाई एमालेमा समेटने
चैत १८, काठमाडौं । सत्तारुढ पाँच दलले गठबन्धन बनाएर निर्वाचनमा जाने रणनीति तय गरिरहेको बेला नेकपा (एमाले)ले गठबन्धनका असन्तुष्टलाई स्थानीय तहको उम्मेदवार बनाउने योजना बनाएको छ ।
नेपाली कांग्रेस नेतृत्वको पाँच...