पुस २०, काठमाडौँ | सरकारले ५७ जना उपसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सचिवस्तरीय निर्णयबाट ५७ उपसचिवको एकैपटक सरुवा गरेको हो ।
आइतबार संघीय मामिला तथा...