यो देश कानुनी शासनबाट चल्छ कि विदेशीको धम्कीबाट चल्छ ?- भीम रावल
फागुन ८, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता भीम रावलले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता कुनै पनि हालतमा संसद्मा टेबल गर्न नहुने बताएका छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा उनले...