पुस ६, काठमाडौँ | प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूको नाराबाजी चलिरहेको छ। सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घोषणा गरे लगत्तै एमाले सांसद रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका छन्।
एमाले विभाजनमा सभामुख...