मतगणना जारी, महामन्त्रीमा गगन र विश्वप्रकाशको अग्रता !
पुस १, काठमाडौँ | नेपाली कांग्रेसको महामन्त्रीको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् ।
पार्टी कार्यालय, सानेपामा सुरु भएको गणनामा ६०० मत गन्दा थापाले ३८१ मत ल्याएका छन्...