कांग्रेसले क्रियाशील सदस्यता आगामी असार ७ गतेभित्र टुङ्गो लगाइने
फागुन ६, काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन तयारीका लागि क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची आगामी असार ७ गते केन्द्रीय निर्वाचन समितिलाई बुझाउने तयारी गरेको छ ।
कांग्रेसले महाधिवशेनको नयाँ...