सांसदको घाँटीबाटै सुनको सिक्री तानेर लुटेरा फरार,पत्र लेखेर गृहमन्त्रीको ध्यानाकर्षण
काठमाडौँ : भारतको राजधानी नयाँ दिल्लीको ‘भीआईपी’ एरियामा सोमबार एक महिला सांसदको घाँटीबाटै सुनको सिक्री तानेर लुटेरा फरार भएको छ । लोकसभा सांसद आर सुधा सोमबार ‘मर्निङ वाक’मा रहेको समयमा...