जनकपुरमा झडप हुँदा रामचन्द्र झा घाइते,प्रहरीले गर्यो एक दर्जन हवाईफायर
माघ २२, जनकपुर । पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आम हड्ताल गर्ने क्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।
जनकपुरको शिवचोकमा प्रहरी र आन्दोलनकारीबीच भएको...